17th April 2026, Friday

Namaste

Express

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २९ , आईतवार
काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाल सुनको मूल्य १ हजार १०० (१,१००) रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ९०० (१९२,९००) रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८०० (१९१,८००) रुपैयाँ रहेको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य २ हजार २८५ (२,२८५) रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला चाँदी २ हजार २२० (२,२२०) रुपैयाँमा कारोबार भएको थियो।


No ad available.


No active ad available.