17th April 2026, Friday

Namaste

Express

१० करोडको चेक बाउन्समा ठेकेदार मनोज भेटवाल पक्राउ

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं - पुरानो बस पार्कमा निर्माणाधीन 'काठमाडौं भ्युव टावर' का ठेकेदार मनोज भेाटवाल पक्राउ परेका छन्। उनलाई काठमाडौंको जिल्ला प्रहरी कार्यालयको एक टोलीले पक्राउ गरेको हो।

पुलिसका अनुसार, भेटवाललाई १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामाअनुसन्धानको लागि गिरफ्तार गरिएको छ।

भेटवाल, जो इनोभेटिव कन्सेप्ट प्रा. लि. का निर्देशक (सञ्चालक) पनि हुन्, अघिल्लो पटक २०७९ सालको फागुन १० गते पनि ३ करोड रुपैयाँको चेक बाउन्समा समावेश गरिएको प्रकरणमा गिरफ्तार गरिएको थियो। उनी एपेक्स बैंक ठगीमा पनि संलग्न थिए।



No ad available.


No active ad available.