17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सहिद स्मृति खुल्ला फुटसल प्रतियोगिता जेठ २३ र २४ गते झापामाको दमक स्थित रणभूमि फुटसलमा हुने भएको छ . प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख र द्वितीय हुने टिमले नगद रु ५० हजार प्राप्त गर्ने छन् . रणभूमि फुटसल झापाको ब्यबस्थापन र राष्ट्रिय खेलकुद परिषदको सहयोगमा सहिद स्मृति स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गर्ने जनाइएको छ .<o:p></o:p>
प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ४ खेल प्रतियोगिताहरु समावेस गरिएका छन् जसमा रग्बी,ब्याडमिन्टन,तेक्वान्दो र फुटसल प्रतियोगिताहरु रहेका छन . <o:p></o:p>
सहिद स्मृति राष्ट्रिय रग्बी प्रतियोगिता जेठ १२ गते दशरथ रंगाशाला त्रिपुरेश्वर सम्पन्न भैसकेको आयोजक ले जानकारी गराएको छ . ब्याटमिन्टन र तेक्वान्दो को प्रतियोगिता भने आगामी जेठ ३० र ३१ गते हुने जानकारी आयोजकले गराएको छ .
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्