17th April 2026, Friday

Namaste

Express

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

Post Image
9 महिना अगाडी

News by: BibekSh

२०८२ असार २७, शुक्रबार

विदेश भ्रमण गर्ने नेपालीहरूको लागि लैजान पाउने सीमा ३ हजार डलर हो। विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान सक्ने रकमको सीमालाई बढाएर ३,००० (हजार) अमेरिकी डलर पुर्‍याइएको छ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यो घोषणा गरेका हुन्।

हाल, यस्तो रकमको सीमा २,५०० डलर छ। २ हजार ५ सय डलर छ ।



No ad available.


No active ad available.