17th April 2026, Friday

Namaste

Express

एकैदिन तोलामा ४ हजार २ सय वृद्धि सुन, चाँदी हालसम्मकै उच्च

Post Image
10 महिना अगाडी

News by: Namaste Express

३० जेठ, काठमाडौं ।सुनको मूल्य एकै दिनमा प्रतित्वाला ४,२०० रुपियाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यो दिनको लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ रुपियाँ निर्धारित गरेको छ। । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।


No ad available.


No active ad available.