17th April 2026, Friday

Namaste

Express

माओवादी केन्द्रको निर्णय गृह मन्त्रीले राजिनामा न दिए सम्म संसदको अवरोध जारी राख्ने।

Post Image
10 महिना अगाडी

News by: Namaste Express

नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नगरे सम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।



No ad available.


No active ad available.