17th April 2026, Friday

Namaste

Express

प्रतिनिधिसभामा आज दुई विधेयक प्रस्तुत हुँदै

Post Image
8 महिना अगाडी

News by: Namaste Express

बिहीबार ८ साउन, २०८२
काठमाडौं-आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा 'मानव बेचबिखन तथा तस्करी (पहिलो संशोधन) विधेयक, २०८१' र 'तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१' माथि छलफल हुनेछ।

त्यसैगरी, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित कानून समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ।

समितिहरूले हवाई सेवा, जलस्रोत विधेयक र राष्ट्रिय निकुञ्ज प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।


No ad available.


No active ad available.