17th April 2026, Friday

Namaste

Express

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १५ आइतबार
दोहा - प्रधानमन्त्री केपी शर्मा ओली र तन्जानियाका उपराष्ट्रपति डाक्टर फिलिप एम. उपराष्ट्रपति आज भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त एफएफडी (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा, दुबै देशहरूका बीचका आपसी सम्बन्धका विभिन्न पाटा बारे छलफल गरिएको थियो। प्रधानमन्त्रीका भेटका अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, विष्णु प्रसाद रिमाल, यस अवसरमा उपस्थित थिए।


No ad available.


No active ad available.