17th April 2026, Friday

Namaste

Express

शेखर कोइरालाको दाबी बलियो बन्दै : सत्ता समीकरणमा हलचल

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ३, शनिबार
काठमाडौं -प्रधानमन्त्री ओली नेतृत्वको सरकार संकटमा परेपछि कांग्रेस नेता शेखर कोइरालाले वैकल्पिक सरकार गठनको दौड तीव्र पारेका छन्। उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्।

राष्ट्रपति देउवासँग असन्तुष्ट देखिएका कोइरालाले सत्ता समीकरण परिवर्तन गर्न सक्रिय प्रयास देखाएका छन्। जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोइरालाको भेटघाट तीव्र भएको छ। कांग्रेस भित्र गगन थापा र कोइराला नजिकिए भने सत्ता समीकरणमा ठूलो परिवर्तन हुन सक्ने आँकलन (अनुमान) गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटघाटले कांग्रेस भित्र पनि शंका उब्जाएको छ भने माओवादी र अन्य दलहरूसँग सहकार्यको सम्भावना पनि खोजी भइरहेको देखिन्छ। कांग्रेस भित्र ओली-देउवा गठबन्धन विरुद्ध नयाँ समीकरण बन्ने सम्भावना बढ्दै गएको छ।

Post Image


No ad available.


No active ad available.